Published On: 2015-07-01
प्रथम पटक प्रकाशित मिति २०७२।०३।०६
यस विभागका कर्मचारीहरुलाई आ ब २०७२।७३ मा कार्यालय खुलेको दिन कार्यालयमा ल्याउन र कार्यालयबाट लैजान बस भाडामा लिनु पर्ने भएकोले निम्न शर्तको आधारमा बस भाडाको लागि दरभाउपत्र आह्वान गरिएको छ ।
सूचना हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।